१५ बैशाख २०८१, शनिबार
Header

‘हुकुम मालिस तेल’ले प्युठान, वालिङ र कोहलपुरमा पनि सेवा दिने


प्रकाशित: आईतबार, १३ माघ २०७५, २०ः०० बजे
- महानगरखबर

काठमाडौं । ‘हुकम मालिस तेल’ ले प्युठान र वालिङ र कोहलपुरमा यही माघ १७ देखि २६ गते सम्म विशेष सेवा दिने सञ्चालक रोजेन्द्र मानन्धरले जानकरी दिएको छ । 


कृषी र जडिबुटीसम्बन्धी प्यठान, वालिङ र कोहलपुरमा हुने राष्ट्रियस्तरको व्यापार मेलामा ‘हुकुम मलिस तेल’ को स्टल राखिने भएको छ ।  


सो मेला अवधिभर शारिरिक दुःखाई हुनेहरु, माईग्रेसन, युरिक एसिड, बाथ लगायतको उपचार गरिने सञ्चालक मानन्धरले बताए ।


मेलामा विभिन्न कसिमका रोगहरुको जडीबुडीबाट उत्पादीत आयुर्वेदिक औषधीहरु पनि सुपथ मुल्यमा विक्री गरिनुका साथै थेरापी मेसिनबाट मालिस सेवाहरु पनि दिईने भएको छ । 


आयुर्वेद तथा जडिबुटी विज्ञ कविराज विमल  बस्नेतको नेतृत्वमा सो स्थानहरुमा हुकुम मालिस तेलको सेवा उपलव्ध हुने सञ्चालक मान्धरले जानकारी दिए । 


दुःखाई मुक्त सामाज निर्माण अभियान अन्तर्गत देशव्यापी दौडकै यो पनि एक प्रयास हो । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD