१४ फाल्गुण २०७७, शुक्रबार
nps

‘हनुमानढोका दरवार क्षेत्र पार्किङ र फुटपाथ मुक्त हुन्छ’– कार्यक्रम प्रमुख शाक्य (भिडियो)


प्रकाशित: सोमवार, १० फागुन २०७७, ०९ः३० बजे
- अजय खड्गी

हनुमानढोका दरवारक्षेत्रमा हुने अनावश्यक पार्किङ र फुटपाथको विषयमा दरवार क्षेत्र संरक्षण कार्यक्रम प्रमुख रोशन शाक्यसँग महानगरखवरडटकमका अजय खड्गीले गरेको भिडियो कुराकानीको सम्पादित अंश
‘हनुमानढोका दरवार क्षेत्र पार्किङ र फुटपाथ मुक्त हुन्छ’– कार्यक्रम प्रमुख शाक्य (भिडियो)

 


काठमाडौं । हनुमानढोका दरवार क्षेत्र पार्किङ र फुटपाथ मुक्त हुने दरवार संरक्षण कार्यक्रम प्रमुख रोशन शाक्यले बताएका छन । 


दरवार क्षेत्र अनावश्यक पार्किङ र फुटपाथले गर्दा कुरुप र फोहर देखिन थालेपछि स्थानीय, प्रहरी, क्वल, अभियान्ताहरुसँग समन्वय गरी अभियान सञ्चालन गरेको शाक्यले जानकारी दिएका छन । 


शाक्यले भने, ‘पुरा निषेध भनेर पुरा निषेध होईन, व्यवासय गर्नेहरु, स्थानीय, यसै क्षेत्रका घरधनीहरुको सवारी नम्बार काउन्टरमा टिपाएर दिएको छौ, हरेक नाकाबाट छिर्ने व्यवस्था गरेका छौ र उनीहरुले आफ्नो कम्पाउण्डमा सवारी राख्न पाउँछ ।’
 

jibanshaili
Home Page Bottom Second


kmc AD
chunikhel ad
naya
maa dakshinkali
D R Shushil
bijay card
maharjan complex