६ कार्तिक २०८३, बिहिबार
Binod Yojesh Ram

‘हनुमानढोका दरवार क्षेत्र पार्किङ र फुटपाथ मुक्त हुन्छ’– कार्यक्रम प्रमुख शाक्य (भिडियो)


प्रकाशित: सोमवार, १० फागुन २०७७, ०९ः३० बजे
- अजय खड्गी

हनुमानढोका दरवारक्षेत्रमा हुने अनावश्यक पार्किङ र फुटपाथको विषयमा दरवार क्षेत्र संरक्षण कार्यक्रम प्रमुख रोशन शाक्यसँग महानगरखवरडटकमका अजय खड्गीले गरेको भिडियो कुराकानीको सम्पादित अंश
‘हनुमानढोका दरवार क्षेत्र पार्किङ र फुटपाथ मुक्त हुन्छ’– कार्यक्रम प्रमुख शाक्य (भिडियो)

 


काठमाडौं । हनुमानढोका दरवार क्षेत्र पार्किङ र फुटपाथ मुक्त हुने दरवार संरक्षण कार्यक्रम प्रमुख रोशन शाक्यले बताएका छन । 


दरवार क्षेत्र अनावश्यक पार्किङ र फुटपाथले गर्दा कुरुप र फोहर देखिन थालेपछि स्थानीय, प्रहरी, क्वल, अभियान्ताहरुसँग समन्वय गरी अभियान सञ्चालन गरेको शाक्यले जानकारी दिएका छन । 


शाक्यले भने, ‘पुरा निषेध भनेर पुरा निषेध होईन, व्यवासय गर्नेहरु, स्थानीय, यसै क्षेत्रका घरधनीहरुको सवारी नम्बार काउन्टरमा टिपाएर दिएको छौ, हरेक नाकाबाट छिर्ने व्यवस्था गरेका छौ र उनीहरुले आफ्नो कम्पाउण्डमा सवारी राख्न पाउँछ ।’
 

asteriskhubs
Home Page Bottom Second


binod rajbhandari
Yogesh Khadgi KMC 27
maharjan complex
ramkrisna naya bachat
dev dai naya bachat
kmc 12 bala
bagmati gaupalika