१५ बैशाख २०८१, शनिबार
Header

‘लकडाउन’ को पहिलो दिन काठमाडौं (फोटोफिचर)


प्रकाशित: मंगलवार, ११ चैत्र २०७६, १७ः०० बजे
- महानगरखबर

काठमाडौं । सरकारले आज (मगलवार) देखि एक साता ‘लकडाउन’ को घोषणा गरेपछि पहिलो दिन काठमाडौंमा यसको प्रभाव कति देखियो त फोटोफिचरबाट बुझ्न सकिन्छ ।


अति आवश्यक काम बाहेक घरबाट कोही पनि ननिस्की सरकारलाई सहयोग गर्न आग्रह गर्दै सरकारले लकडउनको घोषणा गरेपनि काठमाडौं लगायत देखका विभिन्न भागका अवज्ञा गरेको समेत देखिएको छ । 


काठमाडौंको मुख्य सडकमा मानिसहरु बाइकमा गईरहेको देखिएको थियो भने मानिसहरु जमघट, विनकाकरण घरबाट बाहिर मानिसहरु डुलेको देखिएको  थियो ।


लकडाउनको अवज्ञा गर्नेलाई कारवाही स्वरुप एक महिना जेल हुने सम्मको सजाय हुने व्यवस्था छ । 

 

 

 

 

 

 

 

 

 

 



तस्वीरहरुः सबै समाजिक सञ्जाल फेसबुकबाट 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD