२० बैशाख २०८१, बिहिबार
Header

‘भ्यालेन्टाइन डे’ का लागि सजिए काठमाडौका सपिङ मलहरु (तस्वीरहरु)


प्रकाशित: मंगलवार, १ फागुन २०८०, १९ः५० बजे
- महानगरखबर

काठमाडौं । अन्तराष्ट्रिय प्रेम दिवस (भ्यालेन्टाइन डे) का लागि काठमाडौंका सपिङ मलहरु सजिएका छन ।


काठमाडौं कमलपोखरीको सिटि सेन्टर, सुन्धाराका सिभिल मल, दरवारमार्गका राइजिंग मलहरुमा भ्यालेन्टाइन डे का प्रतिकात्मक तस्वीर, बेलुनहरु राखेर सजाएको छ ।


भोलि १४ प्रेबुुअरीलाई भ्यालेन्टाइन डे (प्रेम दिवस) को रुपमा जोडिहरुले मनाउने गर्दछ । 

 


नेपालमा पनि यस दिन प्रेम जोडीहरुले एक अर्कालाई प्रेम प्रस्ताव राख्ने र माया साटा गर्ने दिनको रुपमा मनाउने गरेको छ ।

 

 
तस्वीरहरुः बिज्जु श्रेष्ठ/महानगरखबर 

 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD