१६ बैशाख २०८१, आइतबार
Header

‘फोहोर बर्गिकरण अभियान सफल पारेर छाड्छौं’ (भिडियो)


प्रकाशित: बुधवार, २४ माघ २०८०, २१ः०० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौं महानगरपालिका वडा २७ का वडा अध्यक्ष योगेश कुमार खड्गीले फोहोर बर्गिकरण अभियान सफल पार्ने बताएका छन । 


उनले आफ्नो वडाबाट यो अभियान सुरु गरिसकेको बताउँदै अभियानलाई सफल बनाउन वडा वासी र महानगरवासीको सहयोग हुने विश्वास पनि व्यक्त गरेका छन ।

 
फोहोर बर्गिकरण अभियान चुनौती स्वीकार गरेको  र यसलाई सफल बनाउने दावी पनि गरे । 


सुनौ बर्गिकरण अभियान सफल बनाउने योजनाहरु

 


भिडियोः बिज्जु श्रेष्ठ/महानगरखबर
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD