१२ बैशाख २०८१, बुधबार
Header

‘प्रधानमन्त्रीलाई विश्वासको मत दिनु हुन्थेन’– कोईराला


प्रकाशित: आईतवार, ८ पुस २०७९, १२ः१० बजे
- महानगरखवर

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा सांसद शेखर कोईरालाले प्रधानमन्त्री पुष्पकमल दाहालालाई विश्वासको मत नदिनु पर्ने वताएका छन ।


कोईरालाले आफू निकटका नेताहरुसँगको बैठकमा सो करा बताउँदै दाहालाई विश्वासको मत दिन गल्ती भएको भनाई राखे । 


बैठकमा उनले भने,‘ प्रधानमन्त्रीलाई विश्वासको मत दिनु हुन्थेन। दिएर गल्ती गरियो। तटस्थ बसौ भनेर मैले प्रस्ताव राखेको थिएँ’, उनले थपे, ‘कार्य सम्पादन समितिमा मैले राखेको प्रस्तावको  सुनुवाइ भएन । बहुमतले विश्वासको मत दिने निर्णय गरेपछि त्यसलाई मान्नु पर्ने बाध्यता भयो।’


आफूले तटस्थ बसौ भनेर प्रस्ताव राखेको तर सुनुवाइ नै नगरी बहुमतले निर्णय गरेर प्रधानमन्त्रीलाई विश्वासको मत दिइएको उनको भनाइ छ ।


नेपाली कांग्रेसले पनि पुस २६ गते प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिएका थिए ।

 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD