१९ आषाढ २०८३, शुक्रबार
Nepal Bank AD 2082 mansir

‘पशुपतिमा सुनको जलहरी लगाउँदा ...’– मन्त्री ढकाल (भिडियो)


प्रकाशित: आईतवार, १ चैत्र २०७७, २०ः०० बजे
- महानगरखवर

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्री भानुभक्त ढकालले पशुपतिनाथामा सुनको जलहरी लगाउँदाका अनुभव सुनाएका छन । 


आईतवार हनुमानढोकास्थित नासल चोकमा आयोजित गरगहना प्रदर्शनी कार्यक्रममा मन्त्री ढकालले पशुपतिनाथमा सुनको जलहरी लगाएपछि सर्वोच्चको आदालले दिएको फैसलाको कारण सुनको जलहरी कुनै बहानामा निकाल्न नपाएको बताए । 


उनले भने,‘ पशुपतिमा हामीले सुनको जलहरी लगाउने निर्णय गरयौं, परापूर्वकालमा त्यो निर्माण भएको बेला तामाको रहेछ, शाहकालमा आएपछि चाँदीको भएको रहेछ, त्यसमा समस्या भएछ, अहिले पशुपतिमा जल चढाईन्छ जल जहाँ जानुपर्ने हो, त्यो त्यहाँबाट जाँदा पशुपतिको मन्दिरनै धरायासी हुने आपत आएपछि तामाको थियो, चाँदीको भयो अव सुकै राखिदिऔ न भनेर शिवरात्रीको दिनसम्म जलहरी राख्ने भनेर हामी लाग्यौ ।’

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex