७ भाद्र २०८३, आइतबार
Header

‘ठग्स अफ हिन्दोस्तान’ को खलनायकको पोष्टर सार्वजनिक (मोसन पिक्चर्ससहित)


प्रकाशित: विहिवार, ४ असोज २०७५, २१ः०० बजे
- महानगरखबर

काठमाडौं । बहुप्रतिक्षित ‘ठग्स अफ हिन्दोस्तान’ को तेस्रो पोष्टर विहिवार सार्वजनिक गरिएको छ ।


यस फिल्मको खलनायकको भुमिका निभाउने जोन क्लाईभ (लर्ड वईन) को पोष्टर सार्वजनिक गरिएको हो । 


फिल्ममा जोन क्लाईभलाई व्रिटिश साम्राज्यको प्रतिनिधित्व गर्छ । उनी क्रुर, खराब, निर्दयी खलनायको भुमिका देखिनेछ ।

 
उनले फिल्मका नायकद्धय अमिताभ बच्चन र आमिर खानलाई आच्छु आच्छु पार्ने चरित्रमा देखापर्ने अनुमान गरिएको छ । 

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex