८ जेठ २०८३, शुक्रबार
Nepal Bank AD 2082 mansir

‘ठग्स अफ हिन्दुस्तान’ तामिल, तेलगु र चाईनीज भाषामा एकैसाथ रिलिज हुने


प्रकाशित: मंगलबार, १९ भाद्र २०७५, १३ः०१ बजे
- रचना 

काठमाडौं । आमिर अभिनित ‘ठग्स अफ हिन्दुस्तान’ तामिल, तेलुग र चाईनिज भाषामा एकै साथ  थ्रिडि आई म्याक्समा रिलिज हुदै छ।  


चाइनाबाट धेरै पैसा कलेक्सन गर्ने निति बनाएका छ । यस अघि बाहुबली २ शानदार तरिकाले रिलिज भएको थियो । त्यो भन्दा पनि ठग्स अफ हिन्दुस्तानको रिलिज धमाका मचाउने निश्चित छ । करिब २१० करोड लागतमा बनेको फिल्मले ३ हजार करोड कमाउने लक्ष्य लिएको छ । 


बलिउड फिल्मको ईतिहासमा पहिलो पल्ट फिल्म थेटरमा यो फिल्म इडिटिंग हुने भएको छ । 

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex