८ जेठ २०८३, शुक्रबार
Nepal Bank AD 2082 mansir

‘ठग्स अफ हिन्दुस्तान’ को ट्रेलर रिलिज सेप्टेम्बर २७ मा हुँदै


प्रकाशित: शुक्रबार, ८ भाद्र २०७५, १६ः४४ बजे
- रचना

काठमाडौं । बलिउड फरफेक्सेनिष्ट आमिर खानको बहुप्रतिक्षित फिल्म ‘ठग्स अफ हिदुस्तान’को टेलर यहि आउदो सेप्टेम्बर २७ मा रिलिज हुने भएको छ । भारतको सत्य घटनामा आधारित यो फिल्म आमिरको प्रोडक्सन हो । आदित्य चोपडाको निर्माणको साथसाथै बिजयकृष्ण आचार्यको निर्देशनमा आउन लागेको यस फिल्मले हालसम्म सबै बलिउड फिल्मको रेडर्क तोड्ने अनुमान गरिएको छ । 


आमिर खान वल्र्ड फेसबुक पेजमा रिलिज डेटको नोटिस अनुसार २७ सेप्टेम्बरमानै टे«लर आउने कन्फर्म गरिएको छ । 


बलिउड महानायक अमिता बच्चन र परफेक्सनेष्टि आमिर अभिनित यस चलचित्रलाई हेर्न दर्शकहरु आतुर रहेको देखिन्छ । 

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex