८ जेठ २०८३, शुक्रबार
Nepal Bank AD 2082 mansir

‘ठग्स अफ हिन्दुस्तानको’ आज पोष्टर रिलिज हुँदै


प्रकाशित: सोमबार, १ असोज २०७५, ०९ः३० बजे
- महानगरखबर


काठमाडौं । बहुप्रतिक्षित बलिउड चलचित्र ‘ठग्स अफ हिन्दुस्तान’ को फस्ट लुक सोमबार (आज) रिलिज हुने भारतीय सञ्चार माध्यमहरुले जनाएको छ । 


आज असोज १ ( १७ सेप्टेम्बर) गते विश्वकर्माको पूजाको विशेष अवसर पारेर सो फिल्मको ‘फस्ट लुक’ सार्वजनिक गर्न खोजेको हो । 


बलिउड चर्चित अभिनेता आमिर खान अभिनित सो चलचित्र हेर्न दर्शकहरु आतुर रहेका छन् ।


यही सेप्टेम्बर २७ मा फिल्म निर्देशक तथा निर्माता यश चोपडाको जन्मदिनको अवसर पारेर ट्रेलर रिलिज हुने भएको छ । फिल्म चाँही यही दिपावलीमा आउने पक्का भएको छ । 


 

asteriskhubs
Home Page Bottom Second


maharjan complex