७ बैशाख २०८१, शुक्रबार
Header

‘छंगु लँ स्वैच्वंगु मिखा...’को मंगलवार प्रिमियर


प्रकाशित: सोमवार, ५ माघ २०७७, १८ः०० बजे
- रचना शाही

काठमाडौं । नेपाल भाषाको म्युजिक भिडियो ‘छंगु लँ स्वैच्वंगु मिखा...’को मंगलवार प्रिमियर सो हुने भएको छ । 


आर.वी. ईन्टरनेटमेन्टको ब्यानरमा निर्मित म्युजिक भिडियोको गीत प्रिमियिर हुने गीतमा कास्ट गरेका रविन्द्र शाहीले जानकारी दिए ।


म्युजिक भिडियोमा रविन्द्र शाहीको ओपोजिटमा रेश्मी महर्जनले अभिनय गरेकी छिन । कल्पना श्रेष्ठको स्वर रहेको उक्त म्युजिक भिडियोमा संगीत बिजय कायस्थले दिएका छन । 


राजन शाहीको निर्देशनमा तयार भएको म्युजिक भिडियोलाई मनोजरत्न शाहीले सम्पादन गरेका छन भने दर्शनवीर शाक्यको लेखन तथा कन्सेप्ट रहेको छ । 


भिडियो इलोहं प्रकाशन अफिसियल युटुव च्यानलबाट प्रिमियर गरिने भएको हो । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD