१४ बैशाख २०८१, शुक्रबार
Header

‘ए’ डिभिजन लिग खेल तालिका सार्वजनिक


प्रकाशित: आईतवार, ८ माघ २०७९, १२ः५० बजे
- महानगरखवर

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सहिद स्मारक लिग ‘ए’ डिभिजन लिग २०७९ को पाँच चरण सम्मको खेल तालिका शुक्रबार सार्वजनिक गरेको छ । 


लिगको पहिलो खेल फागुन १९ गते दशरथ रंगशालामा नव प्रवेशी एफसी खुमलटार र फ्रेन्ड्स क्लब प्रतिस्पर्धा गर्ने छन । 


प्रतियोगिता डबल राउन्ड रोबिनको आधारमा हुनेछ ।  यस पटक लिगमा कुल १ सय ८२ खेल हुनेछन ।


खेलहरू दशरथ रंगशाला, एन्फा कम्प्लेक्स सातदोबाटो र च्यासल मैदानमा हुनेछन ।



खेल तालिका हेर्नुहोसः–
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD