५ जेठ २०८३, मंगलबार
Nepal Bank AD 2082 mansir

‘एक बर्ष वित्यो मास्क मात्र बिक्यो’ भन्दै महानगरमा नाराबाजी


प्रकाशित: विहिबार, १७ जेठ २०७५, २१ः२० बजे
- जेम्सज्वेलरीखबर

काठमाडौं । काठमाडौं महानगरपालिकामा विहिबार विवेकशील साझा पार्टीले ‘एक बर्ष वित्यो मास्क मात्र विकयो’ नराबाजी गरेको छ ।

 
काठमाडौं महानगरपालिका मेयर बिद्या सुन्दर शाक्यको कार्यकाल एक बर्ष वितिसक्दा पनि निर्वाचनमा गरिएका प्रतिवद्धता पुरा नभएको भन्दै विवेकशीले मेयर शाक्य विरुद्ध प्रदर्शन गरेको थियो ।

 
विवेकशील साझा कार्यकर्ताहरुले विभिन्न नाराहरु लेखि प्लेकार्ड सहित प्रदर्शनमा उत्रेका थिए । 

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex