१३ बैशाख २०८१, बिहिबार
Header

‘आगन्तुक रिर्सोट’सँग गरिमाको सम्झौता


प्रकाशित: बुधवार, ३० भाद्र २०७८, १९ः३० बजे
- महानगरखवर

काठमाडौं । गरिमा विकास बैंक र बनेपामा रहेको ‘आगन्तुक रिर्सोट’विच विभिन्न सेवामा आर्कषक छुट सम्बन्धी सम्झौता भएको छ। 


बैंकले जारी गरेको विज्ञप्ति अनुसार गरिमा विकास बैंकका डेविट कार्ड तथा मोबाईल बैकिङ्ग प्रयोगकर्ताहरुले रिर्सोटको रुममा २३५ र फुड एण्ड वेभरेजमा १४५ छुट लिन सकिने छ । 


यस अघि ‘द एभरेष्ट होटल’सँग पनि गरिमा विकास बैंकले पुरानो सम्झौतालाई परिमार्जित गर्दै होटलको रुम, फुड एण्ड वेभरेज र स्पा मेम्बरसीप प्याकेजमा समान १५५ छुट सम्बन्धि सम्झौता गरेको छ ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD