१४ बैशाख २०८१, शुक्रबार
Header

९ जना कोरोना संक्रमित थपिए


प्रकाशित: सोमवार, ५ जेठ २०७७, ०९ः०० बजे
- महानगरखबर

काठमाडौं । आज वारामा एक जना र रौतहटमा ८ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।


मन्त्रालयका अनुसार रौतहटका ईशानाथ नपामा ७ जना र माधवनरायाण् नपा एक जनामा कोरोना देखिएको छ भने वाराको करैयामाई वडां ५मा एक जना पुरुष रहेका छन । 


यो सँगै संक्रमितको संख्या ३०४ पुगेको छ । 

 



 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD