८ जेठ २०८१, मंगलबार
Header

९९ सयमा स्मार्टको दुई सिम, प्रति मिनेट २५ पैसामा कुरा गर्न सकिने 


प्रकाशित: विहिवार, २८ चैत २०७५, २०ः३० बजे
- महानगरखवर

काठमाडौं । स्मार्ट टेलिकमले ९९ सयमा स्मार्टको दुई सिम दिने नयाँ ग्राहकको लागि एक योजना प्रस्तुत गरेको छ । 


टेलिकमले स्मार्ट साथी सीम सार्बजनिक गरेको हो । 


यी दुई सीमबीच २५ पैसा प्रति मिनेटमा (करवाहेक) एक आपसमा कुरा गर्न सकिने टेलिकमले जनाएको छ । 


यो सीममा २५ रुपैयाँको मेन ब्यालेन्स, २५ रुपैयाँ बोनस ब्यालेन्स र ३०० एमबी डाटा पनि समावेश गरिएकोे छ ।  


बोनस ब्यालेन्स र डाटा ३० दिनको लागि मान्य हुनेछ। कम्पनीले फोरजी प्रविधिको प्रयोग गर्दै आएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD