१६ चैत्र २०८०, शुक्रबार
Header

९० जना कोरोना संक्रमित थपिए


प्रकाशित: मंगलवार, १३ जेठ, २०७७, १७ः०० बजे
- महानगरखबर

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुुसार आज ९० जना कोरोना संक्रमित थपिएको छ ।


बाँके, रौटहत, बारा, रुपन्देही, धनुषा, अर्घाखाँची, स्याङजा लगायतका जिल्लामा संक्रमित थपिएको हो । 


योसँगै कुल ७७२ जना कोरोना संक्रमित पुग्यो । हाल सम्म निको हुनेको संख्या १५५ पुगेको छ ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD