काठमाडौं । ८८ किलो तस्करी प्रकरणमा पक्राउ परेको २ अभियुक्तले सर्वोच्चको आदेशबाट उन्मुक्ति पाएका छन् ।
सर्वोच्चले जनही ५ लाख धरौटीमा नन्दकुमार पाण्डुरंग मगरले र उल्लास दिनकर सालुङ्खेलाई छोड्न भनेको छ ।
जिल्ला र तत्कालीन पुनरावेदन अदालतको आदेश उल्टाउँदै सर्वोच्चका न्यायाधीशद्वय केदारप्रसाद चालिसे र बमकुमार श्रेष्ठको इजलासले सो फैसला सुनाएको हो ।
सुन तस्करीमा उनीहरुले आफ्नो संलग्नता अस्वीकार गरेका थिए ।
Categorized in समाज