काठमाडौं । गए राती इलामको एक ग्रामिण भेगमा ७९ वर्षीया वृद्धाको सामूहिक बलात्कार भएको प्रहरी अधिकारीहरुले वताएको छ ।
अज्ञात समूहले रोङ गाउँपालिका—१, शान्तिपुरमा वृद्धाको बलात्कार पछि जिब्रो समेत काटिएको जनाएको छ ।
हाल पीडित बृद्धाको उपचार झापाको बिर्तामोडस्थित सटी हस्पिटलमा भईरहको छ भने प्रहरीले सो घट्ना अनुसन्धानका लागि एक जना प्रहरी निरीक्षक नेतृत्वको टोली शान्तिपुरतर्फ गएको छ ।
Categorized in राष्ट्रिय