१४ बैशाख २०८१, शुक्रबार
Header

७२ जना कोरोना संक्रमित थपिए, काठमाडौंमा ३ जना देखियो


प्रकाशित: सोमबार, १२ जेठ, २०७७, ११ः३०
- महानगरखबर


 काठमाडौं । आज काठमाडौंमा ३ जना सहित ७२ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


काठमाडौंको बुढानिलकण्ठ र टोखा  नगरपालिकाका ३ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।


मन्त्रालयका अनुसार रौटहतमा २६ जना, धनुषमा ३ जना, कपिलवस्तुमा ३ जना, सप्तरीमा २ जना, बर्दियामा १ जना संक्रमित थपिएको छ ।


त्यसैगरि बारामा २३ जना, बाँकेमा ४ जना  र दैलेखमा ७ जना पुष्टि भएको हो । योसगै संक्रमितको संख्या ६७५ पुग्यो ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD