२२ आषाढ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

६४ वटा राजनीतिक दलले बुुझाए समानुपातिक बन्दसुची (हेरौं सुची)


प्रकाशित: मंगलवार, १५ फागुन २०८२, १६ः४० बजे
- महानगरखबर

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि राजनीतिक दलहरूले समानुपातिकतर्फको बन्दसूची पेस गर्न गर्ने कार्य सम्पन्न भएको छ  । 


आयोगका अनुसार ६४ वटा राजनीतिक दलबाट ५८ वटा निर्वाचन चिह्नमा चुनाव लड्ने गरी समानुपातिक उम्मेदवारको बन्दसूची पेस भएको हो । 


आयोगले १० वटा दलले ४ वटा एकल चुनाव चिह्नमा निर्वाचनमा भाग लिने गरी बन्दसूची पेस गरेका छन ।


हेरौं सुचीः

 

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex