काठमाडौं । निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले देशभर ६१ प्रतिशत मतदान भएको बताएको छ ।
आईतवार पौने आठबजे आयोजित पत्रकार सम्मेलनमा थपलियाले अपक्षे गरेभन्दा केही कम मतदान भएको जनकारी दिए ।
उनका अनुसार यस अघि २०७४ सालको प्रतिनिधिसभातर्फको ६७.६३ प्रतिशत मत खसेको थियो ।
Categorized in राष्ट्रिय