१० भाद्र २०८३, बुधबार
Header

६१ किलो सुन प्रकरणमा पक्राउ परेकाहरुलाई थुनामा पठाउन आदेश


प्रकाशित: शुक्रवार, १९ असोज २०८०, २१ः२० बजे
- महानगरखबर

काठमाडौं । ६१ किलो सुन प्रकरणमा पक्राउ परेका २५ जनालाई थुनामा पठाउन काठमाडौं जिल्ला अदाललेत आदेश दिएको छ । 


सुन तस्करीमा संलग्नको आरोपमा २९ जनालाई मुद्दा चलाइए पनि ३ जना फरार छन भने एक जना रुकमिना सुव्वालाई ५ लाख धरौटीमा छाड्न आदालतको आदेश छ । 


जिल्ला न्यायाधीश माधवप्रसाद मैनालीको इजलासले सो आदेश जारी गरेको हो । पक्राउ परेर थुनामा पठाइएका २५ जनामध्ये ७ जना चिनियाँ नागरिक छन ।


राजस्व अनुसन्धान विभागले साउन २ गते त्रिभुवन विमानस्थल बाहिर ब्रेक शु मा लुकाएर ल्याएको सुन बरामद गरेको थियो । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex