१० भाद्र २०८३, बुधबार
Header

६० किलो सुन प्रकरणमा थप एक जना पक्राउ


प्रकाशित: बुधवार, १३ भाद्र २०८०, १३ः०० बजे
- महानगरखबर

काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले ६० किलो सुन प्रकरणमा थप एक जनालाई पक्राउ गरेको छ । 


पक्राउ पर्नेमा पाल्पाका गणेश पौडेल रहेको बुुझिाएको छ । प्रहरीले उनको पक्राउबारे विस्तृत बताएको छैन । 


यो प्रकरणमा अब समतिनेको संख्या २४ पुुेगेको छ । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex