८ बैशाख २०८१, शनिबार
Header

५६ का भए आमिर !


प्रकाशित: आईतवार, १ चैत्र २०७७, ११ः०० बजे
- महानगरखवर

काठमाडौं । बलिउड अभिनेता आमिर खान ५६ बर्ष लागेका छन । 


आज १४ मार्चमा जन्मेका आमिर बलिउडका फरफेक्टिनष्ट एक्टरको रुपमा पनि चिनिन्छ । उनका भारत लगायत विदेशका फयानहरुले ह्याप्पी बर्थ डे सेलिब्रेसन गरिरहेको तस्वीर र भिडियोहरु समाजिक सञ्जालमा पोष्ट गरिरेका छन । 


आमिरको बहुप्रतिक्षित फिल्म लालसिंह चड्डाको पर्खाईमा दर्शकहरुले आमिरको बर्थमा शुभकामना दिईरहेका छन ।


उनको ३३ बर्षको क्यारिअरमा करिब ४० वटा भन्दा फिल्ममा अभिनय गरिसकेका छन । बलिउडमा एक छुट्टै पहिचान स्थापित गरेका आमिरले बर्षमा एउटा फिल्म गर्ने गरेको पाईन्छ । 


लामो समयपछि आमिर ‘कोई जाने ना’ फिल्मको एउटा आईटम गीतमा देखिएका छन र यसलाई दर्शकले धेरैनै रुचाएका छन । 

 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD