४ जेठ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

५० हजार घुससहित मालपोतका खरिदार पक्राउ


प्रकाशित: मंगलवार, ८ माघ २०७५, २०ः०० बजे
- महानगरखबर

काठमाडौं । बाँके जिल्लाका मालपोत कार्यलयका खरिदार सञ्जयकुमार ठाकुर ५० हजार घुससहित मंगलवार पक्राउ परेका छन । 


अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको सम्पर्क कार्यालयबाट खटिएको टोलीले ठाकुरलाई पक्राउ गरेको हो । 


आयोगको नेपालगञ्ज कार्यालयका प्रमुख गणेश गैरेका अनुसार पक्राउ गरिएका आरोपी कर्मचारी ठाकुरमाथि थप अनुसन्धान प्रक्रिया अघि बढाइएको बताइएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex