१७ बैशाख २०८३, बिहिबार
Nepal Bank AD 2082 mansir

५० लाखभन्दा बढि कर्जाको लागि प्यान चाहिने !


प्रकाशित: बुधवार, ८ साउन २०७६, १९ः०० बजे
- महानगरखवर

काठमाडौं । सरकारले विहिवार सार्वजनिक गरेको मौद्रिक नीतिले कर्जा प्रवाहमा प्यान अनिवार्य गरेको छ । 


कुनै व्यक्तिले बैंक तथा अन्य वित्तिय संस्थाबाट ५० लाख भन्दा बढि कर्जा लिनु परे प्यान अनिवार्य बुझाउनु पर्ने नीति ल्याएको छ । 


यसअघि छुट्टा छुट्टै र एकमुस्ट गरी एक करोड र त्योभन्दा बढी कर्जा प्रभाव गर्दा मात्र प्यान अनिवार्य थियो तर यो दरलाई मौद्रिक नीतिले घटाई दिएको छ । 


मौद्रिक नीतिले यसलाई घटाएर ५० लाख बनाएको हो । 
 

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex