१८ बैशाख २०८३, शुक्रबार
Nepal Bank AD 2082 mansir

५० रुपियाँको २३ करोड नयाँ नोट फ्रान्सले छाप्ने


प्रकाशित: मंगलवार, २१ फागुन २०७५, १४ः२० बजे
- महानगरखबर

काठमाडौ । नेपाल राष्ट्र बैंकले ५० रुपियाँको २३ करोड थान नयाँ नोट फ्रान्सको एक कम्पनीले छाप्ने जिम्मेवारी दिएको छ । 


बैंकका अनुसार यी नोटहरु ७÷८ महिनाभित्र छापिएर नेपाल आइपुग्छन ।  


पुरानै डिजाईनमा रहेको नयाँ नोट छाप्ने जिम्मा पाएको कम्पनीले ४७ लाख ७२ हजार ५०० युरो लिने भएको छ । 


एक पटकमा न्यूनतम तीन बर्ष तीन महिनाका लागि पुग्ने गरी नोट छापिने राष्ट्र बैंकले जनाएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex