२५ बैशाख २०८१, मंगलबार
Header

५०८७ नयाँ कोरोना संक्रमित थपिदा उपत्यकामा २६०७ थपिए


प्रकाशित: शुक्रवार, ३० पुस २०७८, १७ः५० ब
- महानगरखबर

काठमाडों । एकदैदिन (पछिल्लो २४ घण्टामा) देशभर ५ हजार ८७ जना नयाँ कोरोना संक्रमित थपिएका छन । 


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २०,५६० जनाको (पीसीआर र एन्टिजेन) परीक्षण गर्दा उक्त संख्यामा कोरोना संक्रमण पुष्टि भएको हो ।


३०६ जनाले संक्रमणमुक्त भएका छन भने १८ हजार २३ सक्रिय संक्रमित छन । मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा मात्रै २६०७ जना कोरोना संक्रमित थपिएका छन ।


पछिल्लो २४ घण्टामा ३ जनाको मृत्यु भएको छ । मन्त्रालयको तथ्यांक अनुसार काठमाडौं, भक्तपुर, ललितपुर, मोरङ, कास्की र सुनसरीमा ५ सयभन्दा बढी सक्रिय संक्रमित रहेका छन । 
 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD