१९ बैशाख २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

४५७ जना नयाँ कोरोना संक्रमित थपिए


प्रकाशित: सोमवार, २ साउन २०५७, १६ः४० बजे
- महानगरखवर

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा ४५७ जना नायाँ कोरोना संक्रमित थपिएको जनाएको छ । 


मन्त्रालयका अनुसार ४ हजार ६५१ जनाको परीक्षण गरेकोमा ४५७ जनामा संक्रमण भएको हो । १ हजार ४७३ जनाको पीसीआर परीक्षण गर्दा ११४ जना र १ हजार ३८६ जनाको एन्टिजेन परीक्षण गर्दा ७१ जनामा संक्रमण देखिएको हो । 


यस अबधिमा एक जनाको मृत्यु समेत भएको छ । सक्रिय संक्रमितको संख्या १ हजार ७७६ पुगेको भने ४८जना संक्रमणमुक्त भएका छन ।


 

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex