७ जेठ २०८१, सोमबार
Header

३ लाख बराबरको सुनका गहना चोरी


प्रकाशित: सोमबार, ३१ बैशाख २०७५, १३ः२८ बजे
- जेम्सज्वेलरीखवर

 काठमाडौं । प्रहरीले करिब ३ लाख बढि मुल्य भएको सुनका गहनाहरु काठमाडौ बुढानिलकण्ठ नगरपालिका– १० कपनबाट चोरी भएको जनाएको छ ।


कपन निलो पुलस्थित डेरा गरि बस्ने ओखलढुङगा सिद्धीचरण नगरपालिका घर भएकी २१ बर्षीया आरती गुरुङको कोठाबाट करीब ३ लाख २ हजार ५ सय रुपैयाँ बराबरको सुनका गहना चोरी भएको प्रहरीले वताएको छ ।

 
 कोठामा कोही नभएको अवस्थामा आइतबार सो गहनाहरु चोरी भएको र घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ । 

 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD