२७ बैशाख २०८१, बिहिबार
Header

३ दिवसीय योग शिविर सम्पन्न


प्रकाशित: विहिवार, २२ चैत्र २०८०, १०ः५० बजे
- महानगरखवर

काठमाडौं । नेपाल भारत फ्रेण्डिली आनन्द मार्गद्धारा आयोजित ३ दिवसीय योग टिचर्स क्याम्पको राजधानीमा  आयोजना भएको छ । 


नेपाल चिल्ड्ेन होम तारकेश्वर ओशो तपोवनमा अप्रिल १ देखि ३ अप्रिल (चैत्र १९ देखि २१ गते) सम्म भएको सो शिविर मैत्रिय नेपाल चिल्ड्ेन होम तारकेश्वर आचार्य सन्तोषानन्द अवधुतको प्रमुख आतिथ्यतामा भएको थियो ।


मुख्य प्रशिक्षीका डा. भागिरथी कन्नाधोती रहेकी थिइन । सो शिविरमा डा. केदार स्वामी ,आचार्य परिपुरानन्द अवधुत ,योग गुरु रुपक खड्का ,प्रशिक्षक राजकुमार गुप्ता ,महेन्द्रसिंह यादवलगायत नेपाल भारतको योगीहरुको सहभागिता रहेको थियो ।   


आत्मा र परम्मात्माको सम्वन्ध योगलाई कसरी विश्वव्यापी बनाउदै लान सकिन्छ भन्ने छलफल अन्र्तकृयाको लागिपनि यस्ता शिविरहरु आयोजना हुने गरेको बताइएको थियो । 
 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD