११ भाद्र २०८३, बिहिबार
Header

३ जना कोरोना संक्रमित थपिए


प्रकाशित: आईतवार, ४ जेठ २०७७,२०ः०० बजे
- महानगरखबर

काठमाडौं । आज धनकुटा निवासी एक महिला र मोरङ विराटनगर निवासी एक महिला र एक पुरुष गरि तीन जना कोरोना संक्रमित थपिएका छन् । 


स्वास्थ्य मन्त्रालयको पछिलो अपडेट अनुसार संक्रमितको संख्या २९५ पुगेको छ । 

 

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex