८ आषाढ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

३७ वटा क्याम्पसको नतिजा सार्वजनिक, नेविसंघ अगाडी (सुचि)


प्रकाशित: विहिवार, ७ चैत्र २०८१, १९ः२० बजे
- महानगरखवर

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका ६२ आंगिक क्याम्पसमध्ये ३७ वटामा स्ववियु निर्वाचन भई परिणाम सार्वजनिक गरिएको छ । 


चैत ५ गते मंगलवार सम्पन्न स्ववियु चुनावमा सम्पन्न भएका ३७ क्याम्पसमध्ये धेरैमा नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेवि संघ) ले जितेको छ।


अहिलेसम्म परिणाम आएको ३७ मध्ये १५ क्याम्पस स्ववियु अध्यक्ष नेविसंघले जितेको छ ।


नेकपा (एमाले) निकट अनेरासस्ववियुले ११ आंगिक क्याम्पसमा स्ववियु अध्यक्ष जितेको छ भने नेकपा (माओवादी केन्द्र) निकट अखिल (क्रान्तिकारी) ले ८ क्याम्पसमा स्ववियु अध्यक्ष जितेका छन्।


त्रिविका आंगिक क्याम्पसमध्य ेस्वतन्त्र उम्मेदवारले तीन क्याम्पसमा स्ववियु अध्यक्ष जितेका छन । 


२५ वटा क्याम्पसमा स्ववियु चुनाव र परिणाम आउन बाँकी छ ।


कसले कुन क्याम्पसमा जितेको हेर्न यहाँ क्लिक गरौं

 

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex