१३ बैशाख २०८१, बिहिबार
Header

३५ सयको ‘थर्मल गन’ पन्ध्र हजारमा बिक्री गर्ने पक्राउ


प्रकाशित: मंगलवार, २५ चैत्र २०७६, १९ः०० बजे
- महानगरखबर

काठमाडौं । प्रहरीले ज्वरो नाप्ने थर्मल गर्नको कालोवजारी गर्ने शंकर ग्रुपका संचालक सुलभ अग्रवाललाई पक्राउ गरेको छ ।

 
कोरोना भाईरस (कोभिड–१९) को विश्वव्यापी महामारीको संकटको मौका छोपी बजार मुल्य अन्दाजी रु. ३,५००।– प्रति गोटा पर्ने थर्मल गनलाई रु. १५,०००।– प्रति गोटामा बेचेको आरोपमा अग्रवाल पक्राउ परेका हुन । 


महानगरीय प्रहरी अपराध महाशाखाले मंगलवार उनलाई नियन्त्रणमा लिई कार्वाही अघि बढाएको जनाएको छ । 


किर्गिस्तानको लागि अनररी कन्सुलर समेत रहेका अग्रवाललाई काठमाडौंको नक्साल बालमन्दिरबाट पक्राउ गरिएको हो । प्रहरीले उनले प्रयोग गर्दै आएको गाडी र उक्त गाडीको डिकीमा राखिएको थर्मल गन थान–६७ सहित नियन्त्रणमा लिएको बताए । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD