१८ बैशाख २०८१, मंगलबार
Header

३३ बर्षिय प्रिन्स ह्यारी र ३६ बर्षिया मेगनका बिच शाही विवाह सम्पन्न 


प्रकाशित: शनिबार, ५ जेठ २०७२, २१ः३० बजे 
- जेम्सज्वेलरीखबर

काठमाडौं । बेलायती महारानीको नाती प्रिन्स हयारी र अमेरिकी अभिनेत्री मेगनबिच शनिवार विवाह सम्पन्न भएको छ ।

 
बेलायतको विन्ड्सस्थित सेन्ट जाँर्ज  गिरजाघरमा ६ सय पाहुनाहरुको उपस्थितमा शाही जोडीले सँगै जिउने कसम खाई औंठी साटेका थिए । परम्पराअनुसार केनटनबरीका आर्क्सिशप जस्टिन वेल्बीले उनीहरु श्रीमान् र श्रीमती भएको घोषणा गरेका थिए ।

 
सो विवाह समारोहमा अमरीकी टीवी स्टार ओपरा विन्फ्रे, अभिनेता इडरिस एल्बा, अभिनेता जार्ज क्लूनी र  फÞुटबलर डेविड बेकहम जस्ता सेलिब्रेटीहरु सामेल थिए ।

 
महारानी एलिजावेथले नाती प्रिन्स हयारी और मेगन मार्कललाई ’ड्यूक एंड डचेस अफÞ ससेक्स’ को उपाधि दिएको थियो ।

 
सन् २०१६ को जुलाई महिनादेखि प्रेम सम्बन्धमा रहेका प्रिन्स ह्यारी ३३  र मेगान ३६ बसन्त पुगेका छन् । 

 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD