काठमाडौं । ३३ केजी सुन प्रकरणको सत्य तथ्य छानविन गर्न सरकारले गठन गरेको समितिको बयानै क्रममा सम्पर्क बाहिर रहेका डिएसपी सञ्जय राउत सम्पर्कमा आएका छन् ।
डिएसपी राउतलाई बयानको लागि गृहमन्त्रालयमा बुझाइएको प्रहरी स्रोतले बताएको छ । प्रहरी खोजीमा रहेको जानकारी आएपछि राउत बिहिबार आफैं उपस्थित भएको थियो ।
Categorized in राष्ट्रिय