१४ भाद्र २०८३, आइतबार
Header

३३ केजी सुन प्रकरणका अभियुक्तहरु बयान सुरु, मुख्य नाइके गोरे, एसएसपी श्याम खत्रीसहित ३४ जना फरार


प्रकाशित: बिहिबार, २० बैशाख २०७५, १२ः६० मा 
- जेम्सज्वेलरीखवर

काठमाडौ ।  ३३ केजी सुन प्रकरणमा पक्राउ परेका अभियुक्तहरुको जिल्ला अदालत मोरङमा मुद्दा दर्ता पछि आज बिहीबारबाट बयान सुरु भएको छ ।


जिल्ला अदालत मोरङमा जिल्ला न्यायधिश नारायण प्रसाद शर्माको ६ नं. इजलासमा उनीहरुको बयान लिन थालिएको हो ।

 
यसै बिच नियन्त्रणमा रहेको प्रहरी अधिकारीहरु मध्ये सई बालकृष्ण सञ्जेल र एयरलान्सका कर्मचरी मध्ये राजु महर्जनलाई समेत कर्तव्य ज्यानको मुद्दा लगाइएको जिल्ला सरकारी वकिल कार्यालयका पुन्यप्रसाद पाठकले सञ्चारमाध्यमहरुलाई जानकारी दिएका छन् ।


७ प्रहरी अधिकारीसहित ६३ जनाविरुद्ध संगठित अपराध, सुन तस्करी र कर्तव्य ज्यानमा मुद्दा दायर गरिएको थियो । प्रतिवादी मध्ये २९ जना पक्राउ परेका छन् भने मुख्य नाइके गोरे, एसएसपी श्याम खत्रीसहित ३४ जना प्रहरीको खोजीमा रहेको छ ।

 

 

 

 

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex