१६ बैशाख २०८१, आइतबार
Header

३३ केजी सुन तस्करी प्रकरणमा ४ जना विरुद्ध रेडकर्नर नोटिस जारी


प्रकाशित: शुक्रबार, ८ असार २०७५, २२ः२७ बजे
- जेम्सज्वेलरीखबर

काठमाडौ । सनम शाक्य हत्यासँग जोडिएको ३३ केजी सुन तस्करी प्रकरणमा प्रहरीले ४ जनाविरुद्ध रेडकर्नर नोटिस जारी गरेको छ ।

 
प्रहरीले मोरङ जिल्ला अदालतमा विचाराधीन मुद्दाका ४ प्रतिवादी प्रहरीले दुबईमा होटल व्यवसाय गरिरहेका रामशरण खडका, मुख्य अभियुक्त चूडामणि उप्रेती ‘गोरे’ का दुबई बस्दै आएका भाइ रमेश उप्रेती, सुन तस्करीमा मुख्य लगानीकर्तामध्येका मोहनकुमार अग्रवाल र बेनु श्रेष्ठविरुद्ध रेडकर्नर नोटिस जारी गरेको हो ।

 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD