१३ भाद्र २०८३, शनिबार
Header

३३ केजी सुन तस्करी प्रकरणका अर्का अभियुक्तले पनि  आत्मसर्पण गरे


प्रकाशित: आईतबार, २० जेठ २०७५, १२ः०१ बजे
- जेम्सज्वेलरीखबर

काठमाडौं । सनम शाक्य हत्यासँग जोडिएको ३३ केजी सुन तस्करी प्रकरणका अर्का अभियुक्तले पनि आत्मसमर्पण गरेको समाचार छ ।

 
अभियुक्त डा. डेबिट भनिने छिरिङ वाङ्गेल घलेले आत्मसमर्पण गरेका प्रहरीले जनाएको छ ।  जिल्ला अदालत, मोरङमा आत्मसमर्पण गरेका हुन ।


३३ केजी सुन तस्करीका मुख्य अभियुक्त चुडामणि उप्रेती ‘गोरे’ ले नेपालमा तस्करीको धन्दा चलाउने प्रमुख व्यक्ति छिरिङ वालेङ घले भएको बयान दिएका थिए ।

 
केही दिन अघि पुर्पक्षको लागि जेल चलान गरेका वरिष्ठ प्रहरी उपरिक्षक श्याम खत्रीले गत बिहीबार अदालतसमक्ष आत्मपसमर्पण गरेका थिए । 

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex