काठमाडौं । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप एक जना कोरोना संक्रमितको मृत्यु भएको जनाएको छ ।
मृत्यु हुनेको संख्या १० पुगेको छ । आज ठूलो संख्यामा कोरोना संक्रमित थपिएको छ ।
यसैगरी २९० जना निको भएर घर फर्केमा छन् ।हाल सम्म कोरोना संक्रमित संख्या २६३४ पुगेको छ ।
Categorized in राष्ट्रिय