८ बैशाख २०८१, शनिबार
Header

३२३ जना कोरोना संक्रमित थपिए


प्रकाशित: मंगलवार, २७ जेठ, २०७७, १६ः३०
- महानगरखबर

काठमाडौं । आज ३२३ जना कोरोना संक्रमित थपिएको छ । 


यसैगरि आज ९६ जना निको भएसँगै निको हुनेको संख्या  ५८४ पुगेको छ ।


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना संक्रमितको कुल संख्या ४०८५ पुगेको छ ।


 आज संक्रमित जिल्लामा इलाम पनि थपिएको छ । मृत्यु हुनेको संख्या १५ जना पुगेको छ ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD