१६ चैत्र २०८०, शुक्रबार
Header

२५ हजार सक्रिय कोरोना संक्रमित भए फेरी लकडाउन


प्रकाशित: बुधवार, ७ असोज २०७७, १७ः०० बजे
- महानगरखबर

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २५ हजार सक्रिय संक्रमित पुगे फेरि लकडाउन गर्न सकिने बताएका छन । 


मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार बुधवार नियमित प्रेस ब्रिफिङमा सक्रिय संक्रमित २५ हजार पुगे सरकारलाई फेरि लकडाउन गर्न सिफारिस गरिने जानकारी दिएका हुन । 


बुधबारसम्म सक्रिय संक्रमितको संख्या १४ हजार ४१४ छ । सक्रिय संक्रमित संख्या २५ हजार बढी पुगे स्वास्थ्य पूर्वाधारले थेग्न नसक्ने बताएका छन । 


जनस्वास्थ्यका मापदण्ड पालना हुन नसक्ने व्यवसायहरू कम्तिमा एक महिना नखोल्न समेत सिफारिस गर्ने भएको प्रेस  ब्रिफिङमा प्रवक्ता गौतमले जनाए । 

 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD