१४ बैशाख २०८१, शुक्रबार
Header

२५ जनाभन्दा बढि भेला हुन नपाईने


प्रकाशित: आईतवार, २५ पुस २०७८, १८ः५० बजे
- महानगरखबर

काठमाडौं । सार्वजनिक स्थलमा २५ जनाभन्दा बढि  भेला हुन नपाईने भएको छ । 


आइतबार बसेको कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) को बैठकले सार्वजनिक स्थलमा २५ जना भन्दा बढी भेला हुन रोक लगाउने निर्णय गरेको हो ।


संक्रमितको संख्या दैनिक बढ्न थालेपछि सरकारले प्रतिवन्धहरु लागाउन सुरु गरेको हो । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD