१८ बैशाख २०८१, मंगलबार
Header

२० करोड भारतले सोझै खर्च गर्न पाउँदैनः प्रधानमन्त्री 


प्रकाशित: शुक्रवार, २० पुस २०८०, १७ः२० बजे
- महानगरखवर

काठमाडौं । नेपाल भारतविच विहिवार भएको एक सम्झौतामा सोझै खर्च गर्न पाउने २० करोड रकम बारे प्रधानमन्त्री दाहालले जवाफ दिएका छन ।

 
शुक्रवार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सांसदहरूले उठाएको जिज्ञासाको जवाफमा प्रम दाहालले सिधै २० करोडका योजनामा खर्च गर्न पाउनेसम्बन्धी सम्झौता दूतावसाले सिधै मनलाग्दी खर्च गर्न नपाउने बताएका हुन ।


काठमाडौंस्थित भारतीय दूतावासले उनले भारतीय दूतावासले जहाँ मन लाग्छ त्यहीँ गएर लगानी गर्न नपाउने र त्यसको लागि प्रक्रिया रहेको बताए ।


दाहालले भने, ‘२० करोडको बारेमा यहाँ अघि माननीयज्यूले भनेकै कुरा सत्य हो । ३ करोडबाट सुरु भएर ५ करोड हुँदै २० करोडसम्म भयो ।’


उनले भने, ुभारतले जहाँ पायो, त्यहीँ लगानी गर्ने, जसरी मन लाग्यो त्यसरी गर्ने भन्ने त छैन, त्यसको प्रक्रिया छ, प्रक्रियाबाट गएर मात्रै हुन्छ । यसलाई बढी व्यवहारिक बनाउनेमा मेरो ध्यानाकर्षण भएको छ ।’


हिजो भारतीय विदेशमन्त्री एस जयशंकरको उपस्थिीतमा नेपालसँग ४ बटा विषयमा सहमति भएको थियो । 


विदेशमन्त्री शंकर आजै विहान १२ बजे भारत फर्किसकेको छन । 

 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD