२८ बैशाख २०८१, शुक्रबार
Header

१ सयले सुनको भाउ घट्यो


प्रकाशित: सोमबार, २८ जेठ २०७५, ११ः०३ बजे
- जेम्सज्वेलरीखबर

काठमाडौं । साताको दोश्रो दिन सोमबार १ सयले सुनको भाउ घटेर छपावाल सुन प्रतितोला ५८ हजार ५ सय, तेजावी प्रतितोला ५८ हजार २ सय र चाँदीमा भने रु ५ बढेर प्रतितोला ७ सय ८५ मा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD