५ जेठ २०८३, मंगलबार
Nepal Bank AD 2082 mansir

१६ लाख बराबरको धनमाल चोरी


प्रकाशित: आईतबार, १० असार २०७५, १९ः३५ बजे
- जेम्सज्वेलरीखबर

काठमाडौं ।  काठमाडौं जिल्लाको तार्केश्वर नगरपालिका–९ मनमैजुमा १६ लाख बराबरको धनमाल चोरी भएको प्रहरीले जनाएको छ ।

 
मनमैजुको शुभकामना चोक नजिक बस्ने उमेश अधिकारीको घरबाट आइतबार नगद ११ लाख, मोटरसाइकल १ थान, सुन ४ तोला, मोवाईल र ल्यापटप गरि करीब १६ लाख १४ हजार रूपैयाँ बराबरको धनमाल चोरी भएको छ ।

 
फरार चोरहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

asteriskhubs
Home Page Bottom Second


maharjan complex