१७ आषाढ २०८३, बुधबार
Nepal Bank AD 2082 mansir

१५औं नेवाः एकता दिवस टोखामा मनाइँदै


प्रकाशित: मंगलवार, २३ पुस २०८१, ०९ः३० बजे
- महानगरखवर

काठमाडौं । नेवाः हक अधिकार स्थापितको लागि यस बर्ष काठमाडौंको टोखामा १५ औं नेवाः एकता दिवस मनाइने भएको छ  ।


पुस २४ गते बुधवार (तिथि ११४५ पहेलाथ्व नवमी) टोखाको सरस्वती चोकमा भव्य रुपमा एकता दिवस मनाइने भएको आयोजकले बताएको छ । 


विहान ११ः ३० बजेदेखि दिवसको कार्यक्रम औपचारिक रुपमा सुरु हुने भएको हुँदा आयोजकले नेवाः संघ, संस्था, जातिय समूह, बजागुठीलाई सहभागी हुन अपिल गरेको छ ।

 
दशरथ रंगशालमा पहिलो पल्ट लाखौ नेवाः समुदायको उपस्थितीमा दिवस मनाइएको थियो । 

 

7 January 2025, Sunday

 

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex