१६ चैत्र २०८०, शुक्रबार
Header

१४ बुँदे संयुक्त वक्तव्य सार्वजनिक, बीआरआई कार्यान्वयनमा जोड


प्रकाशित: आईतवार, २६ असोज २०७६, १८ः०० बजे 
- महानगरखवर

काठमाडौं । चिनियाँ राष्ट्रपटि सी चिनफिङ फर्किए लगत्तै १४ बुँदे संयुक्त वक्तव्य सार्वजनिक गरिएको छ । 


व्यक्तव्यमा नेपाल र चीनविच भएको सहमति कार्यन्वयन, विभिन्न परियोजनाहरु अघि बढाउने विषयमा उल्लेख गरेको छ । 


वक्तव्यमा बेल्ट एण्ड रोड इनिसियटिभ (बीआरआई) कार्यान्वयनमा पनि जोड दिइएको छ भने काठमाडौं–पोखरा–लुम्बिनी रेलवे परियोजनामा सहकार्यलाई अगाडि बढाउने उल्लेख छ ।

 
त्यसैगरी केरुङ–काठमाडौं सुरुङमार्गको सम्भाव्यता अध्ययन गर्ने विषय पनि संयुक्त व्यक्तव्यमा उल्लेख छ ।


वक्तव्यको पूर्ण पाठः–
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD